News Portal

रौतहटमा अवैध भारतीय रुपैयाँसहित एक जना पक्राउ

सशस्त्र प्रहरीले रौतहटमा स्रोत नखुलेको ३ लाख ७८ हजार भारतीय रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ।

संगीता गुरुङ
१८५ पटक

रौतहट, चैत्र १० – सशस्त्र प्रहरीले रौतहटमा स्रोत नखुलेको ३ लाख ७८ हजार भारतीय रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ।

भारतसँग सीमा जोडिएको राजदेवी नगरपालिका नाका हुँदै नेपाल प्रवेश गर्ने क्रममा पचरुखीका राजकुमार सुढी शनिबार अपराह्न पक्राउ परेका हुन्। उनी साइकलमा सवार थिए, र चेकजाँचका क्रममा नाइलनको झोलामा आलु–खुर्सानीसँगै लुकाइएका भारतीय रुपैयाँ फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।

हाल पक्राउ परेका सुढीलाई थप अनुसन्धान तथा कानुनी प्रकृयाका लागि गौर भन्सार कार्यालयमा बुझाइएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...