News Portal

आजको राशिफल

आज चैत्र ८, २०८१ (मार्च २१, २०२५) को राशिफल यस प्रकार रहेको छ:

हिमालीसंचार संवाददाता
१९० पटक

आज चैत्र ८, २०८१ (मार्च २१, २०२५) को राशिफल यस प्रकार रहेको छ:

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

कार्य क्षेत्रमा तटस्थ भएर अघि बढ्नुहोस्। अनुभवी व्यक्तिहरूको सल्लाह लिनु राम्रो हुनेछ। स्वास्थ्यमा ध्यान दिनुहोस्। (शुभ रंग: हरियो शुभ अंक: ३)

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

नोकरी र व्यवसायमा सफलता मिल्नेछ। धैर्य र परिश्रमको फल पाइनेछ। विद्यार्थीहरूका लागि राम्रो समय छ। (शुभ रंग: सेतो शुभ अंक: ७)

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

अरूको धेरै विश्वास गर्दा धोका हुन सक्छ। पारिवारिक खर्च बढ्न सक्छ। सवारी साधन चलाउँदा सतर्क रहनुहोस्। (शुभ रंग: गुलाबी शुभ अंक: ६)

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

बोल्दा र निर्णय लिँदा सचेत रहनुहोस्। नोकरीमा उच्च अधिकारीहरूलाई बेवास्ता नगर्नुहोस्। परिवारसँग समय बिताउँदा मन रमाइलो हुनेछ। (शुभ रंग: सेतो शुभ अंक: ९)

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

बोलिको कारण व्यापारमा असर पर्न सक्छ, सतर्क रहनुहोस्। ठेकापट्टा वा सम्झौतासम्बन्धी काममा सफलता मिल्नेछ। (शुभ रंग: सुन्तला शुभ अंक: ८)

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

कामहरू सफल हुनेछन्। विद्यार्थीहरूका लागि सकारात्मक समय छ। परिवारबाट सहयोग प्राप्त हुनेछ। (शुभ रंग: खैरो शुभ अंक: ६)

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

बोल्दा ध्यान दिनुहोस्, गलत अर्थ लाग्न सक्छ। व्यापारमा नयाँ योजनाहरूलाई अघि बढाउनु राम्रो हुनेछ। (शुभ रंग: पहेँलो शुभ अंक: ६)

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

बिग्रिएको काम दोहोर्याएर गर्दा फाइदा मिल्नेछ। समाजमा मानसम्मान बढ्नेछ। (शुभ रंग: हल्का निलो शुभ अंक: ८)

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आलस्यका कारण अवसर गुम्न सक्छ। खर्च बढ्ने संकेत छ। प्रेम सम्बन्धमा विवाद हुन सक्छ। (शुभ रंग: पहेँलो शुभ अंक: ९)

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)

महत्त्वपूर्ण काममा सफलता मिल्नेछ। सन्तानको प्रगतिले खुशी प्रदान गर्नेछ। आम्दानी बढ्नेछ। (शुभ रंग: खैरो शुभ अंक: ४)

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

नयाँ अवसरहरू प्राप्त हुनेछन्। आम्दानीका स्रोतहरू बढ्नेछन्। स्वास्थ्यमा ध्यान दिनुहोस्। (शुभ रंग: खैरो शुभ अंक: ४)

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

साहसिक कार्यमा सफलता मिल्नेछ। आफ्नो सोचलाई नयाँ दिशा दिनुहोस्। कला तथा संगीत क्षेत्रका व्यक्तिहरूका लागि राम्रो समय छ। (शुभ रंग: निलो शुभ अंक: ३)

तपाईंको दिन शुभ रहोस्!

प्रतिकृया दिनुहोस्

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...

आज २०८२ साल फागुन २८ गतेको राशिफल

आज फागुन २८, २०८२ ( मार्च १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...