News Portal

काठमाडौंमा २५ करोड रुपैयाँ नगदसहित एक जना पक्राउ

काठमाडौंको टोखा झोर क्षेत्रबाट प्रहरीले २५ करोड रुपैयाँ नगदसहित एक व्यक्तिलाई पक्राउ गरेको छ।

संगीता गुरुङ
२४३ पटक

चैत्र ५, काठमाडौं – काठमाडौंको टोखा झोर क्षेत्रबाट प्रहरीले २५ करोड रुपैयाँ नगदसहित एक व्यक्तिलाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार सो रकमसहित एक जनालाई नियन्त्रणमा लिएको हो।

अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतका अनुसार प्रारम्भिक अनुसन्धान जारी छ। उनले भने, “२५ करोड रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएका छौं। घटनाबारे थप अनुसन्धान भइरहेको छ।”

यस विषयमा प्रहरीले पत्रकार सम्मेलन आयोजना गरी विस्तृत विवरण सार्वजनिक गर्ने तयारी गरेको छ।

 

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...