News Portal

निम्तो आए मात्रै भारत भ्रमण: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणबारे अनावश्यक चर्चा आवश्यक नभएको बताएका छन्।

संगीता गुरुङ
२७९ पटक

काठमाडौं, ११ पुस — प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणबारे अनावश्यक चर्चा आवश्यक नभएको बताएका छन्।

बुधबार च्यासलमा बसेको एमाले सचिवालय बैठकमा उनले निम्तो आए मात्रै भारत जाने स्पष्ट पारे। “निम्तो पठाए गइन्छ, नपठाए गइन्न,” उनले भने। साथै, सरकार आफ्नो नीतिमा अडिग रहेको पनि बताए।

प्रतिकृया दिनुहोस्

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...

गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाशका ७ आधार

काठमाडौं, चैत ६ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत...

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...