News Portal

कांग्रेस केन्द्रीय समितिको बैठक सकियो, के भयो निर्णय ?

हिमाली संचार संवाददाता
५५१ पटक

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ । बैठकले कांग्रेस निकट भातृसंगगठन नेपाल विद्यार्थी संघको वर्तमान कार्यसमितिको म्याद २ महिना थप्ने निर्णय गरेको छ ।

आइतबार साँझ बसेको कांग्रेस केन्द्रीय समिति बैठकले नैनसिंह महर नेतृत्वको कार्यसमितिको म्याद २ महिना थप्ने निर्णय गरेको हो ।

उक्त निर्णयप्रति असन्तुष्टी जनाउँदै पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र पूर्व सहमहामन्त्री अर्जुननर सिहं केसीले बैठक बहिष्कार गरेका छन् ।

यता नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले संगठनभित्र ३२ वर्षे उमेरहद तत्काल लागू गर्न माग गरेका छन् । उनले आज एक विज्ञप्ति  जारी गरी पार्टी नेतृत्वसमक्ष सो माग गरेका हुन् ।

प्रतिकृया दिनुहोस्

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...