News Portal

पार्टी संगठन विस्तारका लागि एमालेको विशेष बैठक

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पुस १० गते बुधबारका लागि केन्द्रीय सचिवालय बैठक बोलाएको छ।

हिमालीसंचार संवाददाता
२८० पटक
CPN UML

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पुस १० गते बुधबारका लागि केन्द्रीय सचिवालय बैठक बोलाएको छ।

बैठक ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजना हुने एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन्।

गौतमका अनुसार बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, कार्यसूची, तथा केन्द्रीय संगठन विभागको विस्तार योजनाबारे छलफल गरिनेछ। बैठकले आगामी रणनीति तय गर्ने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...

बिष भन्दा पनि जहरिलो हुन्छ अपमानको ज्वाला

– कमला थापा ०८२ माघ २४ गते। देशको अबस्था दिन प्रतिदिन खस्किँदै गएको छ। राजनीतिक...

सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ — गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा...

आज २०८२ साल माघ २४ गतेको राशिफल

आज माघ २४, २०८२ ( फेब्रुअरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...