News Portal

सहकारी प्रकरणमा रवि दोषी छैनन्, समाचारमा आएका कुरामा सत्यता छैन: शिशिर खनाल

हिमालीसंचार संवाददाता
२९७ पटक

काठमाडौं। सहकारी ठगी सम्बन्धी संसदीय छानबिन विशेष समितिका सदस्य शिशिर खनालले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने सहकारी प्रकरणमा दोषि नरहेको बताएका छन्।

सोमबार बिहान भएको बैठकपछि पत्रकारको जिज्ञाशामा रास्वपाका सांसदसमेत रहेका सदस्य खनालले यस्तो बताएका हुन्।

‘सहकारीबाट कुनै रकम ल्याएको या कुनैपनि सहकारीमा रवि सदस्य रहेको तथ्य पाइएन। उहाँको प्रत्यक्ष वा परेक्ष रुपमा सहभागी भएर पैसा ल्याएको देखिँदैन’ उनले भने,’समाचारमा आएका कुरा नितान्त हल्ला र अनुमानका आधारमा गरिएका आँकलन मात्र हुन्।’

साथै, उनले अन्तिम भाषामा जान बाँकी रहेको बताएका छन्।

आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा छानबिन समितिका सभापति सूर्य थापाले प्रतिवेदन पेश गर्ने संभावित कार्यसूची नै संसद सचिलायलले निकालेको छ।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...