News Portal

ग्लोबल एनआरएनए कुवेतको अध्यक्षमा धिरेन्द्र राज सुवेदी निर्विरोध

हिमालीसंचार संवाददाता
५८४ पटक

कुवेत सिटी, कुवेत। गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको १८ अगष्ट २०२३ मा सम्पन्न अधिवेशनबाट २०२३-२०२५ कार्यकालको लागी धिरेन्द्र राज सुवेदी (धिरेन) अध्यक्ष पदमा निर्बिरोध निर्वाचित भएका छन्।

गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद र रास्ट्रिय समन्वय परिषद कुवेतबीच MOU मा दुबै तर्फबाट हस्ताक्षर गरिएको बताइएको छ।

साथै एनसीसी कुवेतले छिट्टै एक विशेष कार्यक्रमको आयोजना गरि संस्थाको भावी कार्ययोजनाबारे पत्रकारहरुसँग प्रेसमिट गर्नुका साथै कुवेतमा रहेका बिभिन्न नेपाली संघसंस्थाहरु लगायतसंग आगामी दिनमा हातेमालो गर्दै आपसी छलफल तथा अन्तरक्रिया कार्यक्रम राखिने बताइएको छ।

नव गठीत कार्यसमितिको आईसीसी सदस्यमा शुसन गौतम र संरक्षकमा युवक राई रहनुभएको छ।

अध्यक्ष                 :  धिरेन्द्र राज सुवेदी (धिरेन)
बरिष्ठ उपाध्यक्ष      :  उमा घिमिरे
उपाध्यक्ष              :  टिका राम बश्याल
महिला उपाध्यक्ष    :  ईन्दिरा चाम्लिङ राई
महासचिव            :  पुष्करसिंह धामि
सचिव                 :  गोकुल महत
सचिव                 :  खिम बहादुर खासु
कोषाध्यक्ष           :  सन्त बहादुर तामाङ
सह कोषाध्यक्ष     :  कृष्ण बहादुर भुजेल
युवा संयोजक      :  विजय सारु थापा
सह युवा संयोजक :  हरि बहादुर राउत
महिला संयोजक   : सूर्य माया तामाङ
प्रबक्ता                :  पावल राई
त्यस्तै, सदस्यहरुमा कृष्ण बहादुर हमाल, ईन्द्र परियार, दिपक आले, कमल थापा, संन्जय थापा, पर्शुराम घिमिरे, छविलाल सुवेदि, कृष्ण माया ढुंगाना (रोजिना) र रुजेन्द्र महर्जन रहेका छन्।

सल्लाहकारहरु  होम खत्री (एचपी), रुपेन बिक्रम हमाल, दीपेन्द्र बिक्रम खाँड र अमृत गुरुङ रहनुभएको छ।

यो पनि पढ्नुहोस्।

कुवेतमा बेचिएकी सन्ध्या बिश्वकर्माको सकुशल उद्धार 

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...