News Portal

विवेकशील साझाको गण्डकी प्रदेश संयोजक बने भण्डारी

हिमाली संचार संवाददाता
७४४ पटक

पोखरा : विवेकशील साझा पार्टीले युवा व्यवसायी महेश भण्डारीलाई गण्डकी प्रदेशको संयोजक घोषणा गरेको छ । शनिबार पोखराको उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा पार्टीका संयोजकद्वय रविन्द्र मिश्र र उज्जवल थापाले भण्डारीलाई माटोको टीका लगाएर पार्टीको गण्डकी प्रदेश सँयोजक घोषणा गरेका हुन् ।

भण्डारी बिग एफएमका संचालक समेत हुन् । भण्डारीले पार्टीले दिएको जिम्मेवारीप्रति खुसी व्यक्त गर्दै गण्डकी प्रदेशलाई राजनीतिक रुपमा नमूना प्रदेश बनाउने बताए ।

विवेकशील साझा पार्टी अहिले संगठन विस्तारमा जुटेको छ । पार्टीले सुदूरपश्चिम, कणर्ाली, प्रदेश नम्बर ५ र प्रदेश नम्बर ३ का संयोजकको घोषणा गरिसकेको छ । प्रदेश १ र २ मा पनि छिट्टै कार्यक्रम आयोजना हुने पार्टीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...