News Portal

  • पूर्वराजा शाहद्वारा सर्वसाधारणलाई टीका

    ७२७ पटक

    विकाश श्रेष्ठ/काठमाडौं : हरेक वर्षझैं यसपालि पनि दशैंको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई टीका लगाइदिएका छन् ।शुक्रबार दिउँसो निर्मल निवास पुगेका सर्वसाधारणलाई पूर्वराज शाहले टीका लगाइदिएका हुन् ।

    टीका लगाउन मुस्लिम समुदायका व्यक्तिहरुको पनि लामबद्ध थिए । अघिल्लो बर्षको तुलनामा यस वर्ष निर्मल निवासमा टीका लगाउन आउने सर्वसाधरणको भीड बढी थियो ।

    अपरान्ह ३ बजेपछि टीका लगाउने कार्यक्रम भए पनि सर्वसाधारण भने १ बजेदेखि प्रतिक्षारत् थिए । गणतन्त्रको स्थापनापछि पनि पूर्वराजाको हातबाट सर्वसाधारणले टीका तथा जमरा लगाउँदै आएका छन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर २२ गतेको राशिफल

    आज मंसिर २२, २०८२ (डिसेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    देशले राजसंस्था खोज्यो, राजाले दलहरुमा लोकतन्त्र खोजे

    – कमला थापा २०८२ मंसिर २१ गते। राजनितिक दलहरुले देश बुझ्न नसकेको या बुझन नचाहेको...

    खजुरीको पफ फिर्ता लिन खाद्य विभागको निर्देशन

    काठमाडौं, मंसिर २१  – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा उपलब्ध खजुरीको नेपाल प्रा.लि.को...

    सुमना श्रेष्ठले सरकारको नियतप्रति उठाइन् प्रश्न, प्रहरीमाथि बदला लिने आरोप

    काठमाडौं, मंसिर २१ – पूर्व सांसद र पूर्व मन्त्री सुमना श्रेष्ठले हालैको जेनजी आन्दोलनपछि सरकारको...

    प्रधानमन्त्रीको राजीनामा माग्दा प्रकाश शर्मा पक्राउ

    काठमाडौं, मंसिर २१ – प्रधानमन्त्री निवास बालुवाटारको गेटमा पर्चा टाँस्ने प्रयास गर्ने प्रकाश शर्मालाई प्रहरीले...