News Portal

मोरङको मिनिल्याण्ड बोर्डिङ स्कुलले विधार्थीहरुसंग टीका जमरा लगाएर दशै मनायो

हिमालीसंचार संवाददाता
४६३ पटक

रबिन्द्र बराल/मोरङ – नेपालीहरुको महान चाड विजया दशमीको अबसरमा मोरङको रंगेली स्थित मिनिल्याण्ड बोर्डिङ स्कुलले आफ्ना विधार्थीहरुसंग रातो-टिका र जमरा लगाएर दशै मनाएका छन्।

मिल्याण्ड बोर्डिङ स्कुलले दशैको लामो विदा हुने भएकाले विधार्थीहरुलाई विदा दिन अगाडि स्कुलले विधार्थीहरुसंग जमरा र रातो-टिका लगाएर दशै मनाएका हुन्। विधालयले विधार्थीका लागि व्यवहारिक ज्ञान प्रवाह गर्नका लागि नर्सरीदेखि कक्षा ३ सम्मका बालबालिकाहरुसंग दशैको टिका लगाएका हुन्।  

मोरङको रंगेली वडा नं. ७ स्थित रहेको मिनिल्याङ स्कुलले नेपालीहरुका सबै मौलिक चाड पर्वहरुलाई महत्वका साथ प्राथमिकता राख्दै आएको स्कुलका प्रिन्सिपल विकर्ण कार्कीले हिमालीसंचारडटकमसंग बताए। प्रिन्सिपल कार्कीका अनुसार विधालयले आफ्ना विधार्थीहरुलाई दशैको रातो टिका-जमरा सहित दक्षिणा दिएर दशमीको विदा दिएको बताए। 

प्रतिकृया दिनुहोस्

माघ ८ गते प्रकाशित समाचारमा उत्तम कटुवालको खण्डन प्रकाशित

काठमाडौं, — झापासँग सम्बन्धित विभिन्न विषयमा प्रकाशित समाचारप्रति उत्तम कटुवालले गम्भीर आपत्ति जनाउँदै औपचारिक खण्डन...

आज २०८२ साल चैत १८ गतेको राशिफल

आज चैत १८, २०८२ ( अप्रिल १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री बालेन्द्र शाहको छलफल

काठमाडौं, चैत १७ – प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका छन्।...

एमाले सचिवालय बैठक च्यासलमा जारी, ओली पक्राउपछि रणनीति बनाइँदै

काठमाडौं, चैत १७ – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा जारी रहेको...