News Portal

एनआरएनएन रेसिडेन्ट नेपाली एशोसियशनद्वारा बिनाेद कुँवर सङ सहकार्य प्रस्ताव

हिमालीसंचार संवाददाता
३८३ पटक

कुवेत-  एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसियशनद्वारा बिनाेद कुँवर सङ सहकार्य प्रस्ताव-सहकार्य राेखेका छन। सर्व प्रथम तपाईको नेतृत्वमा निर्वाचित सम्पूर्ण टिमलाई हाम्रो तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको कामना गर्दछौ। अत्यान्तै विषम परिस्थितिमा संस्थाको जिम्मेवारी हजुरहरुको काधमा आएको छ। ठुलो चुनौति र अथाहा सम्भावनाको बिचमा हजुरको उपस्थितिलाई संसार भरिका गैरआवासीय नेपालीहरुले बडो उत्सुकता पूर्वक हेरी रहनु भएको छ।

यस कारण पुरानो पात्र र प्रवृति विरुद्ध विद्रोह गरी संस्थागत अस्थित्वमा रहेकाहरुसंग समेत छलफल, सहकार्य र एकताको प्रक्रिया समेत अगाडी बडाउन हार्दिक अनुरोध गर्दछु। अहिले पदका लागि इमान, विचार बेच्नेहरुको झुण्ड गतिविधि ठुलो जस्तो देखिए पनी हाम्रो सक्रियता संगै यिनको अस्तित्व विस्तारै हराउदै जानेछ। त्यसका लागि हाम्रो एकता र सहकार्य अनिवार्य छ। त्यसकारण हाम्रो संस्था एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसियशन हजुरहरुसंग सहकार्य गर्दै संस्थागत एकताको प्रक्रियामा ग्रुप तयार छ भन्दै यो औपचिरिक पत्र पठाएका छौ। हामीले अहिले प्रचलित लोगोको ड्रेनमार्क र संस्था समेत दर्ता गरी सकेको ब्यहोरा अबगत गराउन चाहान्छौ। आशा छ हजुरहरुबाट चाडै नै सकारात्मक जबाफ आउने छ। कुँवर सङ सहकार्य प्रस्ताव यस्तो छ। एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसियशनद्वारा जारी गरिएकाे सूचना यस्तो छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...