News Portal

“अधम जीवन!” डाक्टर भीम रावल

हिमालीसंचार संवाददाता
३१७ पटक

 

झेल र खेल सत्ताको सधै कस्तो यो बानी हो
यही झेल, खेलमा देशको तिमीले स्वाधीनता खाने हो?
मेटिन्छ तिम्रो कुर्सीको तिर्खा आशन कतिले
असीमित भोक शोक र पदको विगार्ला अतिले?

सुन्दैनौ किन जनताको आवाज स्पन्दन माटोको
उपेक्ष कीन गौरब आफ्नै मौलिक बाटोको?
खाएको अन्न, पिएको पानी नेपाली धर्तीको
भक्तिभाव भने पराईको गर्ने अबत अति भो?

हुर्काउने आमा, पराधीन हुने जाल किन बिछ्याउछौ
गल्ति नै गल्ति, विकृति त्यस्तै कहिले सच्याउछौ?
अमर हुने सदैव ठान्ने अन्धो भई स्वार्थमा
अधम जस्तो जीवन किन बिताउछौ ब्यार्थमा?

डा. भीम रावल 

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २७ गतेको राशिफल

आज फागुन २७, २०८२ ( मार्च ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...