News Portal

गीतकार लिमान लिम्बुको “पात बजाउदै” सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
८९७ पटक

काठमाडौं – नेपाली सागीतिक क्षेत्रमा गीतकारको रुपमा आफ्नो परिचय बनाउदै गरेका युवा गीतकार लिमान लिम्बुको “पात बजाउदै” म्युजिक भिडियो गायक राजेश पायल राईको युटुव च्यानल मार्फत सार्वजनिक गरिको छ।

सार्वजनिक गीतमा राई इच किङ गायक राजेश पायल राईको आवाज रहेको म्युजिक भिडियो चर्चित युवा एरेन्जर राजु कार्कीले गरेका छन् भने पदम राजन मगरले सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरेका म्यूजिक भिडियोको मिक्सिङ र मास्टरिङ मुस्कान मुकारुङले गरेका हुन् । 

चर्चित युवा संगीतकार अनिल कोयी राईको संगीत रहेको म्युजिक भिडियोको छायांकन दिनेश पराजुलीले छायांकन गरेका म्युजिक भिडियो अमृत चापागाईले इजिटिङ गरेका भिडियोको निर्देशन कृष्टि किरातीले गरेका हुन् भने आहाना भट्टराईको श्रृगार रहेको छ। 

सार्वजनिक म्युजिक भिडियोमा मुख्य अभिनय चर्चित मोडल एलिसा राई र एलिस राईको रहेको छ भने (प्रकासस्टार) रोजन लिम्बुको अभिनय रहेको छ। निर्माण युनिटले उमेश राई (फुलन्देको आमा) विशेष घन्याबाद दिएका छन् । 

म्युजिक भिडियो यहाँ हेर्नुस् 

प्रतिकृया दिनुहोस्

सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिकोत्सव सम्पन्न स्पेलिङ प्रतियोगिता आकर्षण

धादिङ– गंगाजमुना गाउँपालिका–५ मजुवास्थित सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य...

आज २०८२ साल फागुन २ गतेको राशिफल

आज फागुन २, २०८२ ( फेब्रुअरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रवि लामिछानेको चेतावनी: गलत नेतृत्वले देशलाई फेरि पीडा दिलाउन सक्छ

गुल्मी, १ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चेतावनी दिएका छन्...

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...