News Portal

हङकङमा आज कोरोना संक्रमित स्थानीय शुन्य

हिमालीसंचार संवाददाता
४०९ पटक

युवा राई/हङकङ –  हङकङ सेन्टर फर हेल्थ प्रोटेक्शनले मंगलवार स्थानीय कोरोना संक्रमित संख्या पुनः शून्यमा झरेको जनाएको छ। यथपी १ जना आयातित संक्रमित थपिएको समेत पुष्टि गरेको छ।

हङकङमा कोरोना संक्रमितको कुल संख्या ११,९४५ पुगेको छ । हङकङमा आयातित कोरोना संक्रमित रूसबाट आएका ५६ वर्षीय पुरुष रहेका छन्।

हाल हङकङमा कोरोना संक्रमित ५६ जनाको उपचार भइरहेको जनाइएको छ। कोरोना संक्रमणबाट हङकङमा मृत्यु हुनेको संख्या २१२ पुगेको छ।

हङकङमा आज ५९,६६३ जनाले कोरोनाबिरुद्ध खोप लिएका छन्। अहिलेसम्म हङकङमा कोरोनाबिरुद्ध ४०,८६,०४५ खोप दिइसकेको छ।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...