News Portal

मोरङमा श्री ग्राम लक्ष्मी बचतद्वारा धान दिवस मनायो

हिमालीसंचार संवाददाता
६०१ पटक

रबिन्द्र बराल/मोरङ – राष्ट्रिय धान दिवसको अवसर पारेर श्री ग्राम लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले असार १५ लाई धान दिवसको रुपमा मनाएको छ ।

“मेरो कृषि, मेरो पौरख” भन्ने मुल नाराका साथ धान दिवस मनाएको हो । रंगेली नगरपालिका-४ स्थित जन्ता माध्यमिक बिधालयको १५ बिधा खेती १० बर्षका लागि लिजमा लिएर बिगत बर्ष देखि सो खेतमा बाली उब्जाउन सुरु गरेको छ   

राष्ट्रिय धान दिवस कार्यक्रमको प्रमुख अतिथि ऋषिकेश पोख्रेल अतिथि राम लाल साह,  बाबुराम कार्की , मनोज अग्रवाल,  डिल्ली पोख्रेल संस्थाका अध्यक्ष सन्तोष मंण्डल, स्थानीय भुमा पराजुली,  डिल्ली घिमिरे, उषा मंन्डल लगायतको समेत उपस्थिति रहेको थियो। 

कार्यक्रमका प्रमुख अतिथिले पहिले नेपालको चामल बिदेश पठाउने गरिएको भएता पनि अहिले बिदेशी चामल नेपालीहरुले खरिद गरेर ल्याउने गरेको उनले बताए । अबका दिनहरुमा हामी कृषकहरुले नेपाली भुमिमा सबैले मेहनत गरेर उव्जाएको बाली भित्र्याउन एक जुट हुनुपर्ने र अहिले बिदेशमा रहने युवाहरुले गाउँ मै बसेर राम्रो आम्दानी गर्ने सक्ने र धेरै उदाहरणहरु भएको ऋिषिकेश पोख्रेलले बताए ।

सोही कार्यक्रमले भने दक्षिणी भेगका किसानहरुले हरेक बर्ष कृषकहरुले समयमै सिचाइको सुविधा, मल र बिउबिजनको समस्या रहेको भएता पनि अबका दिन हरुमा कृषकहरुको सहयोग र साथ लिएर कृषिमा अगाडि बड्ने समेत बताए ।  कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि, लगायतहरुले बिधिवत रुपमा धान रोप्र धन दिवस मनाएका हुन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...