News Portal

मोरङको रंगेलीमा ट्रिपरको ठक्कपबाट एक जनाको मृत्यु

हिमालीसंचार संवाददाता
२८५ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिकाको वडा नम्बर-७, स्थित मुख्य बजारमा एक ट्रिपरको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ ।

पुर्वबाट पश्चिम तर्फ जादै गरेको बा ४ ख ३४९३ नम्बरको ट्रिपरले ठक्कर दिदा सोही दिशाबाट जादै गरेको प्रदेश नम्बर  १-०२-०४३ प ८०११ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा रतुवामाई  नगरपालिका-६, सौठा बस्ने ४२ बर्षीय तिलक राज खड्काको  उपचारको क्रममा रंगेली अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको  छ ।  

ट्रिपर चालक धनपालथान गाउँपालिका-६,बस्ने ३९ बर्षीय बिध्या सागर रायलाई इलाकै प्रहरी कार्यलयले नियन्त्रणमा लिएको छ। मृत्यकको लास पोष्टमाटमका लागि रंगेली अस्पतालमा राखिएको  प्रहरी निरिक्षक अनमोल खड्काले बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...