News Portal

फोटो खिच्न जाँदा माेरङमा एक युवकको ज्यान गयो

हिमालीसंचार संवाददाता
३५७ पटक

रबिन्द्र बराल माेरङकाे सुनवर्षि नगरपालिका ८ स्थित हर्चनगडीमा एक युवाकाे हात्तीको आक्रमणबाट मृत्युु भएको छ। कुडेली घर भएका २० बर्षका मनोहर मिया शुक्रबार बिहान ६ बजे हात्ती देखेपछि उनी हात्तीको फाेटाे खिच्न गएकाे बेलामा उनलाई हात्तीले उनलाई आक्रमण गरेर घाइते बनाएकाे रंगेली प्रहरीले जनाएको छ । जंगली हात्ती भारतबाट नेपाल प्रवेश गरेर बिहानै रंगेली ५ स्थित आमगाछी हुदै सिक्टी क्षेत्रमा पुगेको ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक अनमोल खड्काले बताए । हात्तीको आक्रमण बाट घाइते भएका मनाेहर काे उपचारका क्रममा विराटनगर स्थित न्युरो अस्पतालमा मृत्युु भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...