News Portal

मोरङमा कछुवा सहित ४ जना युवा पक्राउ

हिमालीसंचार संवाददाता
३९८ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको सुनवर्सी नगरपालिका-८ सिक्टी स्थित विश्वकर्मा कुडेली सडक खण्डबाट कछुवा सहित ४ जना युवा पक्राउ परेका छन ।

सिक्टि प्रहरीले चेकजाँच गर्ने क्रममा दक्षिणबाट उत्तर तर्फ आउदै गरेको मे १० प ५६२ नम्वरको मोटरसाईकल चेक जाँच गर्ने क्रममा ८ केजी कछुवा सहित ४ जना युवा पक्राउ परेका हुन् ।पथरीशनिश्चरे नगरपालिका    वस्ने ४३ बर्षीय जिवन गुरुङ, सुनवर्षी नगरपालिका    केचना शुक्रवारे  वस्ने २५ बर्षीय  दिपक भन्ने मेघराज थापा रहेका छन । 

त्यस्तै, को २३ प ५९३१ नम्वरको मोटरसाईकल चालक २१ बर्षीय निरज खडका र आकाश रायमाझीलाई समेत प्रहरीले पक्राउ गरेको छ। उनीहरुको साथबाट  आकाश रायमाझी जीवन गरुङ, हेम भक्त गुरुङ, रिना गुरुङ, सरस्वती गुरुङ, डिल्ली बहादुर थापा र अल्फारु खातुनको सक्कल नेपाली नागरिकता समेत फेला परेको प्रहरीले जनाएको छ ।  

उनीहरुलाई रंगेलीमा रहेको सव डिभिजन वन कार्यालय मोरङमा कार्यरत सहायक वन अधिकृत नरेन्द्र प्रसाद गुरागाईलाई कछुवा सहित जिम्मा लगाएको इलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक अनमोल खड्काले बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...