News Portal

लाईन्स क्लब रंगेलीद्वारा स्वास्थ्य सामाग्री वितरण

हिमालीसंचार संवाददाता
३३८ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका वडा नम्बर ७ स्थित धर्मशाला टोलमा बसोबास गर्दे आईरहेका ऋिषिदेव परिवारका ७० घर धुरीलाई लाइन्स क्लब रंगेलीले स्वास्थ्य सामाग्री वितरण गरिएको छ।

कोरोना कहरको दोस्रो लहर सुरु भएसंगै लाईन्स क्लब रंगेलीले  स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो । पछिल्लो समयमा गरिव परिवारले आर्थिक अभाव कारण उनीहरुले प्रयोग गर्ने सर्जिकल  माक्स एउटा पाँच दिनदेखि ७ दिन सम्म लगाउने र अधिकांशले माक्स नै नलगाई बस्ने गरेको हुनाले उनीहरुलाई माक्स वितरण गरिएको संस्थाका धर्मधोज पौड्यालले बताए । 

उक्त संस्थाले हात धुने साबुन र सेनिटाईजर समेत वितरण गरिएको लाईन्स क्लव रंगेलीका कमलेश्वार ठाकुरले बताए । स्वास्थ्य  सामाग्री वितरणमा संस्थाका धर्मधोज पौडेल, प्रमेश्वर मुर्मु, कमलेश मंण्डल, करिशमा यादव, विकास अधिकारी लगायतको सहभागीता रहेको  थियो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...