News Portal

रंगेली बजार २४ गतेसम्मका लागि खुकुलो

हिमालीसंचार संवाददाता
३७१ पटक

रबिन्द्र बराल/मोरङ – रंगेली नगरपालिकामा कोरोना संक्रमितको संख्या घट्दै गएपछी जेठ २४ गते सम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।

साेमबार बसेकाे सिसिएमसी काे बैठकले अत्यावश्यक  सामान खरिदका लागि बिहान १० बजे सम्मका लागि खाेल्न दिने  निर्णय गरेको छ। १७ गते माेरङ काे जिल्ला प्रशासनमा बसेकाे निर्णयलाई कार्यनयन गर्दे रंगेली नगरपालिकाले पनि  २४ गतेसम्म का लागि उक्त निर्णय गरेको छ । 

रंगेलीले फलफुल, दुध, किराना, ग्यास र निर्माण सामाग्री खुल्ने र  सडक पेटीमा साग सवजि बिक्री गर्ने दिईने र किसानलाई कृषि सामाग्री ओसार पोसार गर्ने दिईने र १० देखि १२ सम्म बैक तथा वित्तीय संस्था हप्तामा ३ दिन खाेल्ने निर्णय समेत गरेको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...