News Portal

मोरङको रतुवामाई नगरमा आँखामा पट्टि बाधेका एक युवाको शव फेला

हिमालीसंचार संवाददाता
३७३ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रतुवामाई नगरपालिका २ डारीया  स्थित राजबंशी चोक दस गज्जा नजिकै मकै बारीमा एक युवाको शव फेला परेको छ ।

अन्दाजी २२/२३ बर्षीय कोलो वर्णको देखिने कालो भेस्ट, कालो सेतो मिसिएको हाफपाईन्ट लगाएको युवकको आँखामा हरियो कपडाको पट्टी बाधिएको घोप्टो अवस्थामा एक युवक मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ । 

समचार तयार पार्दा सम्म शवको पहिचान खुल्न सकेको छैन थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...