News Portal

रतुवामाईमा मकै बारीमा एक युवाकाे लास

हिमालीसंचार संवाददाता
२१६ पटक

रबिन्द्र बराल मोरङकाे -रतुवामाई नगरपालिका २ डारीया स्थित राजबंशी चाेक दस गज्जा नजिकै मकै बारीमा युवाकाे लास फेला परेको छ ।

अन्दाजी २२/२३ बर्षकाे कोलो बर्ण देखिने कालो भेष्ट, कालो सेतो मिसिएको हाफपाईन्ट लगाएको आँखामा हरियो कपडाको पट्टी बाधिएको घोप्टो अवस्थामा पुरुष मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यलय सिजुवाले जनाएको छ।
समचार तयार पार्दा सम्म लासकाे पहिचान हुन सकेको छैन थप अनुसन्धान भईरहेकाे प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...