News Portal

मोरङ जिल्लाका रंगेली बजार दुई दिन खुकुलो

हिमालीसंचार संवाददाता
४०४ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका कोरोना संक्रमितको संख्या धट्दै गएपछी रंगेली नगरपालिकाले २ दिनका लागि बजारलाई खुकुलो बनाएको छ। सिएमसिको बैठकले आईतबार विहानदेखि सोमबारसम्मका लागि बिहान १० बजेसम्म अति आवश्यक सामान खरिदका लागि खुकुलो बनाएको हो।

बैठकले वडा नं. ४,५,६ र ७ सिल हटाएको छ । निषेधाज्ञालाई भने  जारी राख्ने समेत निर्णय गरेको छ । कोरोना व्यवस्थापन केन्द्रको बैठकले ९ वटै वडामा लागु हुने गरी सो निर्णय गरेको हो । १७ गते जिल्लामा बस्ने बैठकको निर्णय बमोजिम थप निर्णय लिने भएको छ । 

फलफुल, दुध, किराना, ग्यास र निर्माण सामाग्री खुल्ने र  सडक पेटीमा साग सवजि बिक्री गर्ने दिईने र किसानलाई कृषि सामाग्री ओसार पोसारका लागि १० देखि १२ बजेसम्म बैक तथा वित्तीय संस्था हप्तामा ३ दिन खोल्न् निर्णय समेत गरेको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...