News Portal

डीएसपी कार्कीको दादागिरी: मेडिकल पसलका कर्मचारीमाथि निर्मम कुटपिट

हिमालीसंचार संवाददाता
७७७ पटक

वीरगञ्ज – वीरगञ्जका डिएसपी प्रह्लाद कार्कीले मेडिकलका कर्मचारीलाई निर्ममतापूर्वक कुटपिट गरेका छन्। दादागिरीको शैलीमा मेडिकल भित्रै घुसेर डिएसपी कार्कींले वीरगञ्ज महानगरपालिका–८ स्थित प्याथो सर्जिकल हाउसका कर्मचारी अप्रोज महमदलाई निर्मम कुटपिट गरेका हुन्।

बुधबार बिहान साढे १० बजेतिर उक्त घटना भएको पसल सञ्चालक करन पटेलले बताए। कर्मचारी अप्रोजको मोवाईल समेत प्रहरीले जफत गरेको उनले बताए। यद्यपि वीरगञ्ज प्रहरीले भने यसअघि प्रहरीमाथि हातपात भएको भिडियो अप्रोजले बनाएका कारण उनलाई कुटपिट गरिएको जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...