News Portal

धरानको वीपी प्रतिष्ठानमा अक्सिजन प्लाण्टमा समस्या आएको स्वीकार

हिमालीसंचार संवाददाता
३१८ पटक

धरान – धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले अक्सिजन प्लाण्टमा समस्या आएको कुरा स्वीकार गरेको छ।  दुइ दिन पहिले विभिन्न संचार मध्ये कन्फ्युजनेपाल डटकममा आएको समाचारको खण्डन गर्दै उक्त समाचार तथ्यहिन कपोकल्पित भन्दै विज्ञप्ती जारी गरिएको थियो ।

प्रतिष्ठानको उपकुलपती ज्ञानेन्द्र गीरी र प्रमुख इन्जिनियर राहुल मिश्र भने यतिन्जेलसम्म महिना दिनदेखि प्लाण्टमा समस्या आएको गुपचुप राख्दै कालो सुनिमा दर्ज भएको डाइग्नोकेम इन्टरनेशनल कम्पनीसँग कमाउ धन्दा गरेको आरोप छ। 

यसरी अक्सिजन जस्तो मानवीय सम्वेदनासँग जोडिएको महत्वपूर्ण विषयमाथी सजिलै सँग खेलवाड गर्ने पदाधिकारिको कारणले धेरै कोरोना संक्रमितले ज्यान गुमाएका छन ।

यसको जवाफदेहिता को हुने हुने? प्रतिष्ठानले यसको ग्यारेण्टि लिन्छ? मृत्युको कबुलियतनामा गरेर अस्पताल भर्ना गर्ने नीति भएकोले पनि यो विषयलाई सामान्य रुपमा लिएका प्रशासनको विरोध गरिएको छ।

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...