News Portal

लाईन्स क्लव रंगेलीले सुनवर्सी आईलोसेसन सेन्टरलाई पिपिई हस्तान्तरण

हिमालीसंचार संवाददाता
३५८ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको सुनवर्सी नगरपालिकाले संचालन गर्दै आएको अमरदह-२ स्थित स्थापना गरिएको आईसोलेशन सेन्टरमा कोरोना संक्रमितको उपचारमा खट्ने स्वास्थ्यकर्मीलाई लायन्स क्लब अफ रंगेलीद्वारा सुनवर्सी आईलोसेसन सेन्टरलाई पिपिई हस्तान्तरण गरिएको छ ।

लाईन्स क्लव रंगेलीले ५ थाप पिपिई सेट हस्तान्तरण गरेको लायन्स क्लब रंगेलीका अध्यक्ष ईन्जिनियर कम्लेश्वर ठाकुरले बताए । लायन्स क्लव अफको समन्वयमा अभियानले स्वास्थ्य सामाग्री लायन्सका रेवत बहादुर कार्कीले उपलब्ध गराउनु भएको  ठाकुरले बताए । 

उक्त कार्यक्रम्मा सुनवर्सी सहयोग अभियानका अभियन्ता धिरेन्द्र साह तथा बीरेन्द्रकुमार साहले यस अघि पनि हामिले सुनवर्सी युवा क्लबको सहकार्यमा सुनवर्सी नगरपालिका भरिको स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री बितरण गरेको बताए ।

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...