News Portal

मोरङका सुनवर्सी युवा संजालद्धारा स्वास्थ्य सामाग्री वितरण (फोटो फिचर)

हिमालीसंचार संवाददाता
४३० पटक

रबिन्द्र बराल/मोरङ – मोरङको सुनवर्सी नगरपालिका भित्रका युवाहरुले स्थापना गरेका सुनवर्सी संजालले सुनवर्सी नगरपालिका क्षेत्रमा रहेर पहिलो लाइनमा कार्यरत नेपाल प्रहरी र स्वास्थ्या चौकीहरुमा कोरना रोकथाम तथा न्यूनीकरणका लागि आबश्यक पर्ने स्वास्थ्य सामाग्री वितरण गरको छ ।

नगर भित्र रहेको डाईनिया स्वास्थ्य चौकी, अमरदह स्वास्थ्य चौकी तथा सुनवर्सी नगरपालिकाको एम्बुलेन्स चालकलाई र सिक्टि प्रहरी चौकि, शस्त्र प्रहरी वल “ए. पि. एफ.” सिक्टि, डाईनिया प्रहरी चौकी र अमरदह प्रहरी चौकीमा स्वास्थ्या समाग्री वितरण गरेको छ ।

कोभिड महामारीको विषम परिस्थितमा समाजको अग्रपङक्तिमा रहेर खटिरहेका स्वास्थ्यकर्मी, नेपाल प्रहरी र शस्त्र प्रहरीलाई धन्यवाद दिदै स्वास्थ्या समाग्रीमा माक्स, सेनिटाईजर र फेससिल वितरण गरेको सुनवर्सी युवा संजालका अध्यक्ष कमलेशवर ठाकुरले हिमाली संचार संगको कुराकानीमा  बताए ।

अत्याबश्यक स्वास्थ्या सामाग्री सुनवर्सी युवा संजालका सम्पूर्ण सदस्य सहित सो संस्थाका सचिव तथा पत्रकार बीरेन्द्रकुमार साहको उपस्थित समेत रहेको थियो ।

 

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...