News Portal

कुवेतमा एक वर्षभित्र ५९ जना नेपालीको निधन

हिमालीसंचार संवाददाता
५७८ पटक

कुवेत – कुवेतमा एक बर्षको अबधिमा ५९ जना नेपालीले ज्यान गुमाएका छन। आफ्नो देशमा पर्याप्त रोजगारी नभएपछि बिदेश जान बाध्य हुन्छन्। २०७७ साल भित्रमा मात्रै ३८ पुरुष र २१ जना महिला रहेका छन। जस्मा कोरोनाबाट मात्र ९ पुरुष र ३ महिला गरि १२ जनाको निधन भएको छ।

करिव ७० हजारको हाराहारीमा नेपाली जनसंख्या रहेको कुवेतमा प्राय सडक दुर्घटना, आत्महत्या, कोरोना लगायत अन्य रोगबाट नेपालीहरुको निधन भएको दूतावास श्रोतले जानकारी दिएको छ।

त्यसैगरी कुवेतको सेन्टरल जेलमा ४९ जना रहेका छन। आपराधिक तथा गैरकानुनी कार्यमा संलग्न उनिहरुले अपराध अनुसारको सजाय भोक्दैछन। कोरोना सुरुभए यता ईलिगल भई नेपाल जाने र कुवेत छोडि छुट्टि तथा बिट मारि जानेहरुले गर्दा कुवेतमा नेपालीको सङ्ख्यामा कमि आएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...