News Portal

भोजपुरको अरुण गाउपालिका वडा नम्बर ४ मा जनता समाजबादी पार्टी गठन

हिमालीसंचार संवाददाता
७२५ पटक

भोजपुर – जिल्लाको अरुण गाउपालिका वडा न. ४ मा जनता समाजबादी पार्टी गठन भएको छ। अध्यक्षमा देबि प्रसाद मगरलाई चयन गरिएको छ भने, उपाध्यक्षमा मणिराज राई रेखा राई (लिम्बू), दिबस तामाङ नवीन थापा प्रमान राई, सचिबमा भोजन कुमार राई सहसचिव प्रसाद दर्जी, कोषाध्यक्षमा कौसिला राई र सह-कोषाध्यक्षमा अन्जना राईलाई चयन गरिएको बताईएको छ।

त्यस्तै पबित्र राई, काली बहादुर राई, जस बहादुर तामाङ, सज्जन राई, तिर्थ सन्जेल, मानदेब राई, घमण्ड बहादुर राई, जुद्ध बहादुर राई, दिपक मगर, निर्मल राई, नर बहादुर मगर, देउ कुमार राई, किमन सिह राई, आशिष तामाङ, तिर्थ बहादुर राई, कार्यसमितिको सदस्यमा रहेका छन।

राजकुमार राइको अध्यक्षतामा केन्द्रिय सदस्य इन्द्र हाङ्ग किराँती, सघिय परिषद सदस्य मणि कुमार राई, जिल्ला अध्यक्ष आश कुमार राई, जिल्ला उपाध्यक्ष रमेश खत्री, समाजबादी विद्यार्थी युनियन केन्द्रिय सदस्य झिल कुमार खिम्बुले राई, भोजपुर जिल्ला समाजबादी विद्यार्थी युनियन सचिब धिरेन खिम्बुले राईको उपस्तिथिमा उक्त कार्यक्रम भएको थियो।

कार्यक्रम सन्चालन सचिब बिपनले गरेका थिए भने, स्वागत मन्तव्य गाऊँपालिकाका सह-सचिब डम्बर सिह मगरले दिएका थिए।

प्रतिकृया दिनुहोस्

के आधारमा देउवा दम्पतीमाथि छानबिन सुरु भयो ?

काठमाडौं, चैत २५ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा...

गण्डकी प्रदेशको बजेटमा करिब ५ अर्ब कटौती हुने संकेत

कास्की, चैत २५ – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने बजेट अघिल्लो वर्षभन्दा...

देउवा दम्पतीमाथि पक्राउ आदेश जारी

काठमाडौं, चैत २५ — हिमाली सञ्चार संवाददाताका अनुसार पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा र उनकी पत्नी...

आज २०८२ साल चैत २५ गतेको राशिफल

आज चैत २५, २०८२ ( अप्रिल ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेलीमा आगलागीबाट तीन घर जलेर नष्ट

रविन्द्र बराल –मोरङको रङ्गेली नगरपालिका–९, फर्साडाँगीस्थित शान्तिटोलमा मंगलबार दिउँसो भएको आगलागीबाट तीन वटा घर जलेर...