News Portal

नेपाली सहयोगी हातहरु मकाउले आफ्ना सदस्यहरुको जन्मोत्सव मनायो

हिमाली संचार संवाददाता
६६३ पटक
२०७७ भाद्र १५, सोमवार

मकाउ । नेपाली सहयोगी हातहरु, मकाउले आफ्ना संस्थामा आबद्ध आजीवन प्रत्येक सदस्यका चौमासिक रुपमा जन्मदिनको अबसरमा सामुहिक जन्मोत्सव मनाउने कार्यक्रम अनुरूप आज अगष्ट महिनाको अन्तिम दिन जन्मोत्सव सहित आफ्नो आन्तरिक छलफल समेत सम्पन्न गरेको छ ।

नेपाली सहयोगी हातहरु, मकाउका संयोजक निर्मला थापा मगरका अनुसार संस्थाका नियमित बैठकको अबसरमा संस्थाका आजीवन सदस्यहरुको जन्मोत्सवको अबसरमा शुभकामना आदान-प्रदान कार्यक्रम भव्य रुपमा सम्पन्न भएको जानकारी दिएकी छिन् । 

गठित संस्थाले स्थापनाकालको छोटो समयमा मकाउमा रहेका नेपाली समुदायसंग मात्र नभएर मकाउका स्थानीय समाजसेवीहरु संगको सौहार्दपूर्ण आत्मीय सम्बन्ध समेत स्थापित गरिरहेको संस्थाको अध्यक्ष सुदर्शन थापा मगरले हिमाली संचारसंगको कुराकानीमा बताएका छन् ।

अध्यक्ष थापामगरले संस्थाको सदस्य बन्नका लागि मकाउमा रहनु हुने नेपाली दाजुभाई दिदिबहिनीहरुमा आग्रह समेत गर्नु भयो ।

प्रतिकृया दिनुहोस्

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...