News Portal

प्रेम कटवालको शब्द सिर्जनाको कमेडी तीज गीत ‘यसपालीको तीज स्वाह’ सार्वजनिक (भिडियो सहित)

कमल सिंह ठकुरी
९११ पटक

२०७७ साउन २३, शुक्रबार
कुवेत – गायक तथा सर्जक प्रेम कटवालको शब्द सिर्जनामा रहेको ‘यसपालीको तीज स्वाह’ बोलको कमेडी तीज गीत हालै मात्र साङ्गितिक बजारमा आएको छ।

खोटाङको उत्तरीक्षेत्रमा जन्मीहुर्की बिगत केहि बर्ष यता देखी प्रवासीभुमी कुवेतलाई कर्मथलो बनाईरहेका कटवालका थुप्रै गीतहरु नेपाली साङ्गितिक बजारमा आईसकेका छन।

यस गीतमा गायक राम कुमार नेपाली र गायिका इन्दु बानियाँ शाहीले स्वर भरेका छन भने संगीत तथा म्युजिक एरेन्ज बिबि अनुरागीले गरेका हुन।

उक्त गीतको भिडियो निर्देशन ताराकान्त बिकले गरेका हुन भने बिकेक बिकको छायांकनमा राम कुमार नेपाली, उत्शाह घिमिरे, फनिराम बिक र रोशनी नेपालीलगायतका कलाकारहरुको अभिनयलाई बिबि अनुरागी युटुब च्यानलमा देख्न पाईन्छ।

गीतको म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १८ गतेको राशिफल

आज माघ १८, २०८२ ( फेब्रुअरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईमा पहिलोपटक ठूलो राशिको खुला T–२०क्रिकेट प्रतियोगिता सम्पन्न

मोरङ-स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ रतुवामाई नगरपालिकामा पहिलोपटक ठूलो राशिको...

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...