News Portal

सरकारप्रती कांग्रेस महामन्त्री खड्काको टिप्पणी: दुई जना संक्रमित हुँदा देश ठप्प, २० हजार हुँदा खुल्ला ?

हिमाली संचार संवाददाता
६३४ पटक

२०७७ साउन ८, बिहीवार
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री पुर्णबहादुर खड्काले सरकारले बुधाबारदेखी खुल्ला गरेको लकडाउनप्रति टिप्पणी गरेका छन्।

मुलुकमा २ जना कोरोना संक्रमित हुदा पुरै देश ठप्प, २० हजार हुँदा खुला ? भन्दै आक्रोसयुक्त टिप्पणी गरेका छन्।

सामाजिक सञ्जाल ट्वीट माफर्त नेता खड्काले २ जना कोरोना संक्रमित हुदा पुरै देशमा एकै पटक लकडाउन गर्ने र समुदायमा संक्रमित फैलदै गरेको अबस्था र २० हजार संक्रमित पुगेको समयमा पनि पुरै देशमा एकै पटकमा लकडाउन खुला गरेको भन्दै टिप्पणी गरेका छन्।

उनले अगाडी भनेका छन्ः के हाम्रो सरकार अध्ययन, विश्लेषण र कार्ययोजना बनाएर यो सब काम गरि रहेको छ ? या त तदर्थबादमा यी सब गरिदैछ ?

यस्तो महामन्त्री खड्काको ट्विट:

२ जना कोरोना संक्रमित हुदा पुरै देशमा एकै पटक लकडाउन, समुदायमा संक्रमित फैलदै गरेको अबस्था र २० हजार संक्रमित पुगेको समयमा पनि पुरै देशमा एकै पटकमा लकडाउन खुला, के हाम्रो सरकार अध्ययन, विश्लेषण र कार्ययोजना बनाएर यो सब काम गरि रहेको छ ? या त तदर्थबादमा यी सब गरिदैछ ?

प्रतिकृया दिनुहोस्

नेपाल सरकारको ध्यान जाओस्

मोरङ, चैत्र २५ – रङ्गेली नगरपालिका–७ मा रहेको इलाका प्रशासन कार्यालय रंगेली रहेको स्थानको जग्गा २०२४...

के आधारमा देउवा दम्पतीमाथि छानबिन सुरु भयो ?

काठमाडौं, चैत २५ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा...

गण्डकी प्रदेशको बजेटमा करिब ५ अर्ब कटौती हुने संकेत

कास्की, चैत २५ – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने बजेट अघिल्लो वर्षभन्दा...

देउवा दम्पतीमाथि पक्राउ आदेश जारी

काठमाडौं, चैत २५ — हिमाली सञ्चार संवाददाताका अनुसार पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा र उनकी पत्नी...

आज २०८२ साल चैत २५ गतेको राशिफल

आज चैत २५, २०८२ ( अप्रिल ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...