News Portal

मोरङमा सर्प बनेर निस्किए भगवान, समाउदा र मुखमा हाल्दा पनि केहि गरेनन् हेरौ भिडियो

हिमाली संचार संवाददाता
५१८९ पटक

बिराटनगर – मोरङको गोपेश्वर शिवालय मन्दिर परिसरमा एउटा सर्पले अनौठो ब्यवहार स्थानीय अचम्ममा परेका छन्। स्थानीयहरुले नागदेवताको रुपमा पूजा गर्न थालेका छन्।

सो नागलाई घाँटीमा माला लगाई घरमा लगी पुजा गर्ने, मानिसलाई नटोक्ने र हातमा र मानिसको गलामा सजिलै माला लाग्ने गरेको छ।

स्थानीयका अनुसार दर्शन दिनुहोस् प्रभु भनी ढोगेपछि नागले आफ्नो टाउको उठाएर दर्शन दिएको र हिंडेर देखाई दिनुहोस् भनी अर्चना गरेपछि मन्दिर बरिपरि घुमेर पुनः मन्दिर परिसरमा रहेको पोखरी नजिक आएर बसेकोले उपस्थित स्थानीयहरु अचम्ममा हुन्।

सो मन्दिर परिसरमा बर्षमा २ तीन पटक सर्पहरु देखापर्ने गरेपनि यस पटकको सर्पको ब्यवहारले भने अचम्ममा पारेको र यो साधारण सर्प नभएर साक्षात नाग देवताको दर्शन दिएको पुजारी भट्टराईले दावी गरेका छन्।

हेरौ भिडियो:

 

प्रतिकृया दिनुहोस्

कुवेतस्थित नेपाली दूतावासको फेसबुक पेजमा कमेन्ट किन बन्द गरियाे?

काठमाडौँ–  नेपाली दूतावास कुवेतले आफ्नो आधिकारिक फेसबुक पेजमा आउने कमेन्टहरू बन्द गरेपछि यतिबेला उक्त निर्णयबारे...

आज २०८२ साल चैत ५ गतेको राशिफल

आज चैत ५, २०८२ ( मार्च १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाका सभापतिले राई–लिम्बू समुदायको प्रतिनिधित्वमा खेद व्यक्त गरे

काठमाडौं, ४ चैत – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले प्रतिनिधिसभामा आफ्नो पार्टीबाट...

खोटाङमा हेलिकप्टर दुर्घटना, एक जना घाइते

खोटाङ, चैत ४ — एयर डाइनेस्टीको ९एन-एएफक्यू हेलिकप्टर बुधबार खोटाङको केपिलासगढी गाउँपालिका–२, बालाबेसीमा दुर्घटनाग्रस्त भएको...

प्रधानमन्त्रीको नेतृत्वको प्रशंसा गर्दै प्रचण्डले भने– निर्वाचन नहुँदा देश संकटमा पर्थ्यो

काठमाडौं, ४ चैत — प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएको भन्दै प्रमुख राजनीतिक...