News Portal

लिपुलेक सिमा अतिक्रमणको बिरूद्धमा बिरोध जनाउने राप्रपाका नेता-कार्यकर्ता पक्राउ

हिमाली संचार संवाददाता
६५७ पटक
२०७७ वैशाख २९, सोमबार

काठमाडौं – नेपाली भूमि लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा भारतीय पक्षबाट अनाधिकृत रुपमा सडक निर्माण गरी सवारी साधनहरू संचालनमा ल्याई सीमा अतिक्रमण भएको बिषयमा राप्रपाको भातृ संगठन युवा, विद्यार्थी र महिला संगठनले सोमबार काठमाडौंमा भारतीय बिस्तारबादको बिरोध प्रदर्शन गर्नका लागि काठमाडौंस्थित भारतीय राजदूतावास अगाडि जाने क्रममा ती संगठनले गरेको प्रदर्शनमा प्रशासनले डेढ दर्जन बढीलाई नियन्त्रणमा लिएको छ।

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका अध्यक्ष प्रकाश रिमाल, विद्यार्थी संगठनका अध्यक्ष महेश बहादुर सिंह, महिला संगठनकी अध्यक्ष कुन्ती शाही, उपाध्यक्ष सरस्वती लामा, युवा उपाध्यक्ष कैलाश कटुवाल, मणि सिंखडा, महासचिव जगदीश राजभण्डारी, सचिव हिकमत जङ्ग कार्की, कोषाध्यक्ष गुणराज राजभण्डारी, विद्यार्थी उपाध्यक्ष शशी भण्डारी, महासचिव जनक फडेरा, उपाध्यक्ष निराजन बम, युवा सचिव सन्तोषी शाही ठकुरी, अभिषेक अधिकारी लगायत २० जना भन्दा बढी युवा विद्यार्थीलाई नियन्त्रणमा लिएको छ।

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...