News Portal

गजल

हिमाली संचार संवाददाता
१०५६ पटक

तिमीलेझैं यो वेला रमीता देखाउँ यो हुन सक्दैन
म पनी आफ्नो औकातमा आउँ यो हुन सक्दैन

सुनाएको मान्छेले कहिले पनि दुःख पीडा बुझेन
अब सबैलाई दुःख पीडा सुनाउँ यो हुन सक्दैन

मलाई अप्ठारोको बेला दुस्मनहरूले साथ दिए
सजिलोका बेला मित्रहरू कमाउँ यो हुन सक्दैन

उसले खुकुरी उठाएर मलाई प्रहार गर्न खोज्यो
अब मैले पनि खुकुरी उठाउँ यो हुन सक्दैन

छोडेर जानेलाई सम्झेर,हरपल उसैको याद गरेर
फेरि आफैले आफैलाई सताउँ यो हुन सक्दैन।।

– दिर्गराज प्रियसी
लम्कि कैलाली

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २७ गतेको राशिफल

आज फागुन २७, २०८२ ( मार्च ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...