News Portal

गायक सूर्य खडका र सर्जक शिव अखेलिको नैना रेशमले चर्चा बटुल्दै

हिमाली संचार संवाददाता
९३१ पटक

काठमाडौं ०४, २०७६ फागुन : खोली तिरमा मौवाको लोकतो, जानी भए लौ झोला बोक तो, ए नैना ए नैना तिमी जस्ती राम्राी त कोहि छैन। जस्ता गितका निकै रोमाञ्चक शब्दहरु भने भिर्नि झोला गितका शब्द सर्जक शिव अखेलीले गरेका हुन।

अखेलीले पनि यसअघि झण्डै दुई सय बढी गितमा आफ्ना शब्द सिर्जना गरेका छन। भद्रगोल टेलिसिरीयलका कलाकार बले तथा टिकटकका जुम्लीया स्टारहरु प्रीन्सी र प्रिज्माले अभिनय गरेको उक्त गितमा गायक खड्कालाई आवाजमा भने दुर्गा सापकोटाले साथ दिएकी छन।

हेरौ उक्त गीतको म्युजिक भिडियो:

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...