News Portal

क्षेत्रीय स्तरीय तेश्रो साउथर्न रिजनल खेलमा अरनीको बिजय

रबिन्द्र बराल
५५६ पटक

माघ ६, साेमवार मोरङ, रंगेलीमा क्षेत्रीय स्तरीय तेश्रो साउथर्न रिजनल प्याब्सन स्पोर्ट मिटको पहिलो चरणकाे पहिलो फुटबल खेल सम्पन्न भएको छ। “स्वास्थ्यका लागी खेलकूद, राष्ट्रका लागि खेलकूद” भन्ने मुल नारा सहित तेश्रो साउथर्न रिजनल खेल सुरु भएको थियो।

उक्त खेलमा रतुवामाइ नगरपालिका, सुनवर्षि नगरपालिका, रंगेली नगरपालिका र धनपालथान गाउँपालिका भित्र रहेका जम्मा १४ वटा निजि विद्यालयहरुकाे प्रतियोगितामा विभिन्न एघार विधामा प्रतिस्पर्दा भएको थियो। खेलमा प्रथम, द्वितीय र तृतीय हुने प्रत्येक विधालय तथा विधार्थीहरुलाई नगद, शिल्ड, मेडल र प्रमाण-पत्र वितरण गरीने छ ।

पहिलो चरणकाे फुटबल खेलमा अरनि ईङलिस बाेडिङ स्कुल अमरदह र रंजनी एकेडेमी बिच भएको खेलमा अरनी बोडिङ स्कुले ३-१ को गाेलअन्तरले विजय भएको थियो। फाईनल खेलकाे म्यान अफ दि म्याच रंजनीका जितबहादुर उराउ घाेषित भएका छन । बिजेत तथा उपविजेताहरुलाई ११ गते सिल्डहरु बितरण गरिने खेलका संयोजक बिकर्ण कार्कीले जानकारी दिएका छन्।

प्रतिकृया दिनुहोस्

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...

आज २०८२ साल माघ १६ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...