News Portal

===== गजल =====

हिमाली संचार संवाददाता
९१८ पटक

~ दल बहादुर शाही
हेलो खार्पूनाथ गाउँपालिका हुम्ला कर्णाली
हाल : कैलाली

त्यही भत्किने हो जहाँ बढी दबाब हुन्छ।
सम्बन्ध टुट्ने घरमा सायद लगाब हुन्छ

जसकी पत्नीले कन्ट्रोल राख्न खोज्छन
उनै श्रीमानको हातमा बढी सराब हुन्छ

नातागोता चर्कामा बुनिने धागो जस्तै हो
बिचमा टुटे फेरी बनाउन तनाब हुन्छ

जुनसुकै प्राणीलाई स्वतन्त्र चाहियो यहाँ
सजिव प्राणीमा बन्देजको हिसाब हुन्छ

फूल खोज्नेले काँडालाई घृणा गर्नु हुदैन
काँडाहरुकै बिचमा फुलेको गुलाब हुन्छ।।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...