News Portal

उत्तर कोरियाली नेताद्वारा सैन्य अभ्यासको अबलोकन

हिमाली संचार संवाददाता
७७३ पटक

सोल १८, २०१९ नोभेम्बर : अमेरिकासँग आणविक निशस्त्रीकरण वार्ता सम्पन्न भइनसक्दै उत्तर कोरियाले सैन्य अभ्यास र हतियार प्रदर्शन गरेको छ।

उत्तर कोरियाली नेता किम जोङ उनले आफ्ना सेनालाई सुदृढ गर्ने भन्दै प्यारासुट सैन्य अभ्यास गराएका छन्। नेता किमले सैन्य अभ्यासको अवलोकन गरे।

अमेरिका र दक्षिण कोरियाले कुटनीतिक वार्ता जारी राख्दा उत्तर कोरियाले दबाव स्वरुप सैन्य अभ्यास गरेको बताइएको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले किमलाई सम्बोधन गर्दै ट्वीट गरेकै दिन किमले सैन्य अभ्यासका तस्बिर सार्वजनिक गरेका हुन्। ट्रम्पले नेता किमलाई ‘चाँडै भेटौँला’ भन्दै ट्वीट गरेका थिए। एजेन्सी

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...