News Portal

भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गर्नेको लर्को

हिमाली संचार संवाददाता
५९९ पटक

काठमाडौँ — भारतले जारी गरेको नयाँ राजनीतिक नक्साले नेपालभित्र ठूलो तरङ्ग पैदा गरेको छ । भारतको नयाँ नक्साले नेपालको भूभाग अतिक्रमण गरेको भन्दै देशभर प्रदर्शनहरु भइरहेका छन् ।

यतिबेला काठमाडौँस्थित भारतीय राजदूतावास क्षेत्र आन्दोलनको केन्द्रविन्दु बनेको छ । विभिन्न राजनीतिक दलसँग आबद्ध विद्यार्थी संगठनहरु एकपछि अर्को गर्दै दूतावासअगाडि पुगेर प्रदर्शन गरिरहेका छन् ।

शुक्रबार बिहान मात्र संयुक्त विद्यार्थी आन्दोलनको नेतृत्वमा दूतावास आगडि भारतको नयाँ नक्सा जलाइएको थियो ।

उनीहरु पछि सत्तारुढ नेकपा निकट अनेरास्ववियूका विद्यार्थीहरु पुगेर विरोध प्रदर्शन गरेका छन् ।

प्रतिकृया दिनुहोस्

निर्वाचनबाहेक अर्को बाटो छैन : प्रधानमन्त्री कार्की

काठमाडौं, २ पुस – प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानको दायराभित्र सुरक्षित रूपमा अघि बढाउन निर्वाचन...

सच्चिन नसक्नेलाई बारम्बार छुट दिनु कायरता हो

– कमला थापा २०८२ पौष २ गते। सधैं पस्चाताप गर्नु भन्दा एक दिन कठोर निर्णय...

श्रम संस्कृति पार्टीका केन्द्रीय उपाध्यक्ष पक्राउ

काठमाडौं — श्रम संस्कृति पार्टीका केन्द्रीय उपाध्यक्ष देवराज लामालाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आज दिउँसो...

आज २०८२ साल पुष २ गतेको राशिफल

आज पुष २, २०८२ (डिसेम्बर १७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चन्द्र थापा धादिङ प्रतिनिधि सभा–२ बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस

धादिङ — नेपाली कांग्रेस धादिङले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस प्रक्रिया अघि बढाएको...