News Portal

मालपोतका अधिकृत वडाध्यक्षकी श्रीमतीसँग सल्केपछि..  

हिमाली संचार संवाददाता
९२२ पटक
२३, असोज २०७६ कञ्चनपुर।

कञ्चनपुरको बेलौरीस्थित मालपोत कार्यालय अधिकृत भोज ऐडी र वडाध्यक्ष अर्जुन ढकालकी श्रीमती सञ्जु शर्मा यतिखेर प्रहरी हिरासतमा छन्। अर्जुनको उजुरीपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।

बेलौरी नगरपालिका ४ का वडाध्यक्ष रहेका अर्जुन ढकालले दिएको उजुरीका आधारमा ऐडी र शर्मा पक्राउ परेका हुन्।

मालपोत कार्यालय बेलौरीमा कार्यरत ऐडी तथा आफ्नी पत्नी सञ्जु शर्मा ढकालबिच अबैध सम्बन्ध भएको थाहा पाएपछि उजुरी परेको थियो।

न्यजलयका अनुसार शाखा अधिकृत भोज ऐडीको घरमा श्रीमती र एक छोरी छन भने सञ्जुका दुई छोरा रहेका छन्।

नगरपालिकामा कार्यरत उपसचिव तहका प्रमुख प्रशासकीय अधिकृतको सरुवा नहुँदै अर्को हाकिम ल्याइएको बिवाद बढेपछि ऐडीको बैतडी सरुवा भएको थियो।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...