News Portal

  • तिम्रो जवानीको प्यास र संस्थाले देखाएको आश कहिल्य मेटिने

    तिलक भण्डारी "कमल"
    ७७६ पटक

    मानिस समाजिक प्राणी हो त्यसकारण मानिसलाइ समाजमा घुलमिल हुन चाहान्छ चाहाना हुनु पनि पर्छ । सामाजिक ब्यक्ति भएपछि हरेकका आफना इच्छा चाहान हुन्छन । तर त्यसता बिषय बस्तुलाइ कसरी सम्बोधन गर्ने यो नै गोण बिषय भएको छ। हामी सबैले मनन गर्ने आजको बिषय हो संघ संस्था किन र केका लागी भनेर तर त्यसको प्रतिकुलमा हामीबाट भएको देखिदैन।

    हामीसग स्वघोषित लगभग असी भन्दा बढि संघसंस्था छन। तर अहिले नियालेर हेरने हो भने पद र पगेरी लिने बाहेक अन्य केहि काम गरेको देखिदैन । यस्को अर्थ यो पनि होइन संस्थाको जननिको आबश्यकता छैन भनेर यस्को उचित ठाँउमा प्रयोग गर्न सके मात्र हामी सबैको भलो हुनेछ । प्रबासमा रहने संघसंस्थाको उदेश्य भनेको मात्र बिपन्नलाइ आर्थिक सहयोग मात्र हो कि अन्य थप कार्य पनि छन यो बिषयमा अलि गहन भएर सबैले प्रयाश गनुपर्ने देखिन्छ ।

    प्रत्येक संस्थाका कार्यकारी प्रमुखले मेरो कार्यकालमा इतिहासले सम्झने क मदन र बिपि जस्तो लोकप्रिय बन्ने कि यो तपाइको हातमा र काधमा छ । त्यसकारण इतिहासका प्रत्येक पानामा तपाइको नाम अटल र उच्च स्वछ भाबि पिडिले सम्झने योग्य बनोस यहि कामना गर्दछु ।

    लगभग स्वघोषित हामी सग भएका राष्ट्रिय दुइ चार संस्था बाहेक अन्य क्षेत्रिय नै छन । त्यकारण हामी सबैल आफ्नो क्षेत्रलाइ बिकाश गर्न सक्ने काममा अग्रिम भुमिका आजको आबश्यकता हो तर यस्लाइ कसरी अगाडी बढाउने बिषय पनि आउछन । मुख्य चुर्नोति भनेको कसरी हुन्छ बेरोजगारीलाइ अन्त्य र रोजगारी सृजना नै आजको आबश्यकता हो । राजनिति दलले दिएको खोक्रो आश्वासन जस्तो हामीबाट कल्पना नगर्रो ।

    अहिलेको प्रबल र सम्भावना भनेको कृषि र पशुपलान नै मुख्य देखिन्छ । हामी अरर्बो रूपैयाका कृषि र मासु हामी आयातमा भर परेका र्छो यसलाइ आधुनिक र बैज्ञानिक तरकाले हामी शुरूवात गर्रो यस्ले हामी युवाका बेरोजागरीलाइ लगभग चालिस लाख युवालाइ स्वोरोजगारी बनाउन सकिन्छ र आयातको ठाँउमा नियात गरी स्वदेशमा उज्जल भबिष्य देख्न सकिन्छ । त्यसकारण शब्दको मायाझाल बुनेर भ्ररमको खेति आझैबाट बन्द र निषेधको घोषणा गर्रो ।

    उनको जवानीलाइ पर्खाइमा बसेर जिवन बिते जस्तो गरी समयको दुरूपयोग किमार्थ मान्य हुदैन । उचित समयको सदुपयो गरी हामी सबैले रोजगारीको सृजाना गरी यस्तो बिकारल बेरोजनगरी समस्याको हल गर्ने प्रयन्तमा हातेमालो गर्रो । संस्थाको नाम काम र सम्मान इतिहासले सम्झने योग्यको सुचिमा राख्ने प्रयन्त गर्रो यो नै आझको आबश्यकता हो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    सर्वोच्चमा सुशीला कार्कीको नियुक्ति असंवैधानिक रिटको सुनुवाइ हुने

    काठमाडौं, कार्तिक १९ – पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्ति असंवैधानिक भएको भन्दै दायर रिट...

    किसान श्रेष्ठ : पद होइन, एमालेमा सम्मानजनक व्यवहार चाहिन्छ

    काठमाडौं, कार्तिक १९ – नेकपा (एकीकृत समाजवादी)का नेता किसान श्रेष्ठले आफू र आफ्ना सहकर्मीहरू कुनै...

    एसवाई प्यानलको आईपीओ सर्वसाधारणका लागि खुला

    काठमाडौं, कात्तिक १९ – एसवाई प्यानल लिमिटेडले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले आफ्नो...

    माओवादी केन्द्र फेरि विभाजित, जनार्दन शर्मा समूह अलगियो

    काठमाडौँ, कार्तिक १९ – माओवादी केन्द्रभित्र फेरि गम्भीर विभाजन भएको छ। पार्टीभित्र नेतृत्व परिवर्तनको माग...

    आज २०८२ साल कार्तिक १९ गतेको राशिफल

    आज कार्तिक १९, २०८२ (नोभेम्बर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...