News Portal

झलनाथ र सुवासको जिल्ला इलाम उद्योग बाणिज्य संघमा कांग्रेसको पुरै प्यानल बिजयी

हिमाली संचार संवाददाता
६१९ पटक

इलाम, २९ बैशाख : इलाम उद्योग वाणिज्य संघको आठौं अधिवेशनबाट प्रजातान्त्रिक प्यानल बिजयी भएको छ । नेकपाका नेताहरू तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल र पूर्व सभामुख सुवास नेम्वाङको गृह जिल्लाको उद्योग बाणिज्य संघको चुनावमा कांग्रेस निकट प्रजातान्त्रिक समूह विजयी भएको हो ।

कुल एक हजार दुई सय ५७ मतदातामध्ये एक हजार ६८ मत खसेको थियो । मत परिणाम यसप्रकार छ ।

अध्यक्ष
१ इश्वर चिपालू – प्रजातान्त्रिक प्यानल ६३४ (विजयी)
२ देवेन्द्र शंकर – प्रगतिशील प्यानल ३९३

वरिष्ठ उपाध्यक्ष
१ कृष्ण पौडेल – प्रजातान्त्रिक प्यानल ६१६ (विजयी)
२ भक्तबहादुर लुङ्गेली – प्रगतिशील प्यानल ३९०

वाणिज्य उपाध्यक्ष
१ दीपेश श्रेष्ठ -प्रजातान्त्रिक प्यानल ६२७ (विजयी)
२ भगिरथ कट्टेल -प्रगतिशील प्यानल ३८७

उद्योग उपाध्यक्ष
१ दुर्गा श्रेष्ठ (मदन) प्रजातान्त्रिक प्यानल ६०३ (विजयी)
२ प्रविणकुमार श्रेष्ठ -गतिशील प्यानल ४२२

महिला उपाध्यक्ष
१ अनुजा गजुरेल सुवेदी – प्रजातान्त्रिक प्यानल ५६५ (विजयी)
२ कमला बाँस्कोटा रिजाल -प्रगतिशील प्यानल ४४१

महासचिव
१ हेमन्त गौतम अत्री -प्रजातान्त्रिक प्यानल ५८७ (विजयी)
२ प्रकाश चापागाई -प्रगतिशील प्यानल ४२६

सचिव
१ श्रीबहादुर विष्ट-प्रजातान्त्रिक प्यानल ५६० ९ (विजयी)
२ केशव खनाल -प्रगतिशील प्यानल ४५३

कोषाध्यक्ष
१ सन्तोष भक्तराजलवट -प्रजातान्त्रिक प्यानल ५७९ (विजयी)
२ दिव्या भट्टराई -प्रगतिशील प्यानल ४३५

महिला सदस्य ३ जना
१ खिनामाया खिना बस्नेत -प्रजातान्त्रिक प्यानल ५५६ (विजयी)
२ देवीकला पोखरेल निरौला -प्रजातान्त्रिक प्यानल
५३३ (विजयी)
३दिपा गुरुङ -प्रजातान्त्रिक प्यानल ५०२ (विजयी)
४ कौशिला राई -प्रगतिशील प्यानल ४५३
५ गंगादेवी पाठक उप्रेती -प्रगतिशील प्यानल ४२९
६ रमादेवी थापा पराजुली प्रगतिशील प्यानल ४२०

खुल्ला सदस्य ५ जना
१ कर्णबहादुर साम्पाङ -प्रजातान्त्रिक प्यानल.५४४ (विजयी)
२ बालकुमार श्रेष्ठ -प्रजातान्त्रिक प्यानल ६०५ (विजयी)
३ देवीप्रसाद पौडेल -प्रजातान्त्रिक प्यानल ५४६ (विजयी)
४ सुमन दास ९ -प्रजातान्त्रिक प्यानल ५५४ (विजयी)
५ सुमन धर्मेन्द्र सुवेदी -प्रजातान्त्रिक प्यानल५७७ (विजयी)
६ रेशमबहादुर बराइली -प्रगतिशील प्यानल ४८३
७ नेत्रप्रसाद पोख्रेल -प्रगतिशील प्यानल ४१२
८ ठाकुरप्रसाद कट्टेल -प्रगतिशील प्यानल ४२६
९ चन्द्रबहादुर निरौला मदन -प्रगतिशील प्यानल ३८१

नेपाली कांग्रेसका नेता पूर्व सांसद नगेन्द्र कुमालले यो जीतले नेपाली कांग्रेसप्रतिको भरोसा उद्योग वाणिज्य क्षेत्रले देखाएको प्रतिक्रिया दिए I

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...