News Portal

बुवाकाे मृत्युु पछि ४ छाेरीहरुको बिचल्ली, सहयोगका लागि अपिल !

हिमाली संचार संवाददाता
६०७ पटक
रबिन्द्र बराल, मोरङ

चैत १२ मंगलवार : मोरङ धनपालथान गाउपालिका– ३ का चार वालिकाको विचल्लि भएका छन। चेकाखोलाको किनारमा सुुकुुम्वासी भएर जिवनयापन गर्दै आएका ३२ वर्षिय वावुुलाम हेमरमका कल गाडने क्रममा केहि दिन अघि मृत्युु भएको थियो । हेमरको मृत्युु पछि सो परिवारलाई विहान वेलुुका समेत छाकटार्न समस्या हुुने गरेको छ । हेमरमको मृत्युुपछि चारजना छोरीको विचल्लि भएका हुन।

उनका १३ वर्ष, १० वर्ष, ८ वर्ष र ७ वर्षका छोरीहरु छन । कक्षा ८ मा पढदै आएकी १३ वर्षकी कविता हेमरमलाई वुुवाको मृत्युभएपछि आफ्नाे छाेरी लाई कसले पढाई दिने हाे भन्दै भन्ने चिन्ता अवस्थामा रहेकी छन उनकी अामा। पढने धेरै रहर हुुदापनि अव पढाई छाडनुपर्ने अवस्था नरहला भन्न सकिदैन ।

विगत १० वर्षदेखी कल गाडने कामगर्दै आएका हेमरमको रंगेलीको आमतोलामा कल गाडि रहेकाेे अवस्था पाँच फिट तल पाईप चेन्ज गर्ने क्रममा हेमरमलाई माटोको ढिस्कोले पुुरेको थियो। टाउकोमा गंभिर चोट लागेकाेे उनलाई उपचारको क्रममा गत शनिवार उनको मृत्युु भएको थियो ।

हेमरमका चार छोरी, दुुई भाइ र एक श्रीमती छन । उनका भाई रामुु हेमरमले रामुुले भने आफुुहरु अरुको घरमा गाई भैसी चराएर गुुजारा चलाई रहेको अवस्थामा दाजुुको परिवारलाई कसरी पाल्न सक्छुु गुुनासो गरे । वुुवा आमाले पनि सानै उमेरमा छाडेर जानुुभयो अहिले दाजुुलेपनि छाडनुुभयो दाजुुको परिवारको विचल्लि हुुने चिन्ताले आफुुलाई सताएको उनले सुुनाए ।

http://himalisanchar.com/2019/04/12316

अर्का भाई विजयले परिवारको बिचल्ली हुुन लागेकाले सहयोगका लागी आग्रह गर्नुुभयो । जिवनभर सुुकुुम्वासी भएर जिवन विताईरहेको परिवारमा दाईको मृत्युुले परिवारको बिचल्ली भएको भन्दै सहयोगका लागी गाउँपालिका, समाजसेवी, नागरिक समाज तथा सर्वसाधारणसंग उहाले आग्रह समेत गर्नुभयो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...