News Portal

सरकार र सिके राउतबीचको सहमतिप्रति भीम रावलको गम्भीर प्रश्न

हिमाली संचार संवाददाता
३९६ पटक

काठमाडौँ – सत्तासीन दलका प्रभावशाली नेता भीम रावलले सरकार र सिके राउतबीच भएको सहमतिप्रति आपत्ति जनाएका छन् ।

यो पनि पढ्नुहोस।

http://himalisanchar.com/2019/03/10993

सरकारले सिके राउतसँग ११ बुँदे सहमति गरेपछि नेता रावलले ट्वीट गर्दै सरकार र सीके राउतका बीच भएको सम्झौता दुई देशका बीच भएको सम्झौताको भाषामा किन गरियो भन्दै गम्भीर प्रश्न उठाएका हुन ।

यो पनि पढ्नुहोस।

http://himalisanchar.com/2019/03/10970

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १६ गतेको राशिफल

आज पुष १६, २०८२ (डिसेम्बर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

समानुपातिक सूचिमा हेरफेर? विपिन आचार्य विवादमा

काठमाडौँ – समानुपातिक उम्मेदवार छनोट प्रक्रियामा भएको ठूलो ‘ब्लन्डर’ पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र...

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...