News Portal

वीपी अध्ययन प्रतिष्ठानको अध्यक्षतमा तीर्थ तामाङ

८०६ पटक

चौतारा – सिन्धुपाल्चोकमा वीपी अध्ययन प्रतिष्ठानको जिल्ला शाखा गठन भएको छ । प्रतिष्ठानले तीर्थ तामाङको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति चयन गरी साउन १५ गते जिल्लाको सदरमुकाम चौतारामा शाखा गठन गरेको हो ।

समितिको अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा ज्ञानु तिमील्सिना,सचिवमा नारायणप्रसाद नेपाल, सहसचिवमा अर्जुन बानियाँ, कोषाध्यक्षमा निमा ह्योल्मो, सदस्यहरुमा दिनेश थापामगर, फुर्वा साङ्गो लामा, दावा लामा, कैलाश थापा, सन्दीप सुनदास, रोजन श्रेष्ठ र चिनलाल तामाङ रहेका छन् ।

प्रतिष्ठानले केन्द्रसँग समन्वयगरी प्रशिक्षण चलाउने देखि जिल्लाको सदरमुकाम चौतारामा कार्यालय स्थापना गर्ने अध्यक्ष लामाले बताए ।

एभरेस्टटाईम्सबाट

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...