News Portal

सुर्खेतका एक युवाले गरे युवा सचेतनात्मक जागरण अभियान

हिमाली संचार संवाददाता
७४० पटक
दुर्गा वि.सी. सल्लिबजार

सुर्खेत : सुर्खेतको सिम्तामा सरकरात्मक सोच, युवाहरु दुर्व्यसनी र कुलतबाट बच्नका लागि वालकृष्ण शाही प्रभासले विद्यालय देखि टोलटोलमा पुगेर सचेतना अभियान सञ्चालन गर्नु भएको छ । माघ १६ गते देखि चलाएको अभियान मंगलबार सकिएको छ ।

सिम्ता गाउँपालिकाको ९ वटा वडाका प्रत्येक वस्ती, टोल र ६० वटै विद्यालयमा पैदल यात्रा तय गररे युवा वालकृष्ण शाहीले अभियान चलाएको वताउनु भयो । आफ्नो गाउँ घरमा सवै नैतिक आचरणको विकास होस । कुनै गल्त दुर्व्यसनीमा युवा युवतीहरु नफसन, राम्रो विचार, सोचमा परिर्वतन ल्याउन सहयोग पुर्यावस भनेर यो अभियान चलाएको जनाएको छ ।

उक्त अभियानमा विद्यालय परिवार, छरछिमेक, स्थानीय निकाय, स्थानीय वासिले सहयोग गरेका छन् । गाउँपालिका भित्रका मावि र निमावि र युवा युवतीहरुलाई वढि लक्षित गरेर कार्यक्रम सञ्चालन गरिएको थियो । वेचविखन देखि कुलतबाट वच्ने र यसले जिवनमा हुने नोक्सानीका विषयमा पैदल यात्राी तथा सकारात्मक सोचका अभियान्ता शाहीले ठाउँ ठाउँमा पुगेर प्रवच समेत दिएका छन् ।

युवाहरुलाई सकारात्मक सोचको धारणा अभिवृद्धि गर्न पैदल यात्रा गरेर सिम्ता क्षेत्रका सवै विद्यालय र टोलमा पुगेर कार्यक्रम सञ्चालन गरेका छन् । यस अघि भारतको ताजमहल देखि नेपालको लम्बिनी हुदै सिम्ताको पर्यटकिय क्षेत्र स्थल कोटको थुम्को सम्मको साईकील यात्रा तय गरिसकेका छन् । सिम्तामै जन्मेका शाही अन्य क्षेत्र भन्दा पहिले आफ्नो समाज, गाउँलाई केहि परिर्वतन गर्ने सोचका साथ लागि परेको वताउँनु हुन्छ।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...