News Portal

  • गृहपृष्ठ मुख्य खबर, राजनीति, समाचार, समाज

    ऐमाले भित्र अझै खटपट: १० बुँदे कार्यान्वयन नभए बैठक बहिस्कार गर्ने तेस्रो धारको चेतावनी

    काठमाडौं – एमाले एकताका लागि प्रस्ताव गरिएको १० बुँदे प्रस्तावको इमान्दारीपूर्वक कार्यान्वयन नभएको भन्दै नेकपा एमालेको तेस्रो धारका नेताहरुले बैठक बहिस्कार गर्ने चेतावनी दिएका छन्। उनीहरुले एकता प्रस्तावको अक्षरश: पालना र विधान महाधिवेशनमा प्रतिनिधि छनोटबारे...बाँकी

    आगामी निर्वाचनमा चितवनबाट प्रचण्डसँग लड्ने बादलको घोषणा

    काठमाडौं – नेकपा (एमाले) का स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ ले आगामी निर्वाचनमा चितवनबाट प्रचण्डसँग चुनाव लड्न सक्ने बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उनले यस्तो बताएका हुन् । थापाका...बाँकी

    नेकपा एकीकृत समाजवादी पाटीले पदाधिकारीको टुंगो लगायो

    काठमाडौं – नेता माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले पदाधिकारीको टुंगो लगाएको छ। एकीकृत समाजवादीको काठमाडौंमा जारी केन्द्रीय समिति बैठकले पदाधिकारीको नाम अनुमोदन गरेको हो। एकीकृत समाजवादीको महासचिवमा बेदुराम भुसाल चयन भएका छन्। पार्टीले चार...बाँकी

    सुदुरपश्चिमेली नेपाली समाज कुवेतले मृगौला पिडितलाई गर्यो आर्थिक सहयोग

    कुवेत सिटी। बाजुराको जगन्नाथ गाउपालिका-५ गोत्रीका २६ वर्षिय नविन बहादुर शाहिको दुबै मृगौला फेल भई काम गर्न छोडेपछि हाल काठमाडौँस्थित बिर अस्पतामा उपचार गराइरहेका छन। नबिनको मृगौला प्रत्यारोपण गर्नुपर्ने भएकाले उनकाे आर्थिक अवस्था अत्यन्तै कमजोर...बाँकी

    गुरुङ ‘तमु’ समाज मकाउको पाँचौ बार्षिक कार्यक्रम सम्पन्न

    मकाउ – मकाउमा गठीत गुरुङ ‘तमु’ समाज मकाउले संस्थाका अध्यक्ष लिलबहादुर गुरुङ ‘गोरा’ को सभापतित्वमा समाजको ५ औ बार्षिक कार्यक्रम हिमालयन हाउस ताईपामा सम्पन्न गरेको छ। आयोजित कार्यक्रमको प्रमुख अतिथि गुरुङ ‘तमु’ समाज मकाउका जेष्ठ...बाँकी

    गुल्मीमा पहिरोले घर पुरिँदा जुम्ल्याहा दिदीबहिनीसहित तीन जनाको मृत्यु

    गुल्मी।  गुल्मीमा पहिरोमा परेर ३ जनाको मृत्यु भएको छ। मंगलबार राति आएको पहिरोले पुरिएर गुल्मीको रेसुङ्गा नगरपालिका–८ का तीन जनाको मृत्यु भएको प्रहरीले बताएको छ। प्रहरीका अनुसार मृत्यु हुनेहरुमा एकै परिवारका दिदीबहिनी रहेका छन्। पहिरोमा...बाँकी

    रूसमा आमनिर्वाचन: पुटिनको दललाई फेरि बहुमत

    एजेन्सी। रूसमा भएको आमनिर्वाचनमा राष्ट्रपति भ्लादमिर पुटिन समर्थित दलले बहुमत ल्याउने निश्चित भएको छ। पुटिन समर्थित युनाइटेड रसिया पार्टीले रुसको तल्लो सदन स्टेट डुमामा पुनः बहुमत ल्याउने देखिएको हो। तीन दिनसम्म भएको मतदानको ३३ प्रतिशत मतगणना...बाँकी

    प्राविधिक कारणले मात्र बान्तावा भाषा सिफारिसमा नपरेको हो : भाषा आयोग

    काठमाडौं – भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले प्रदेश १ को सरकारी कामकाजको भाषामा प्राविधिक कारणले मात्र बान्तावा भाषा नपरेको बताएका छन् । गत सोमबार किरात राई यायोक्खा केन्द्र काठमाडौले प्रदेश १ को सरकारी कामकाजको...बाँकी

    मगर फुटाउन खोज्ने दलालविरुद्ध कठोर कदम चाल्ने मगर संघको चेतावनी

    काठमाडौं – राष्ट्रिय जनगणना सुरु भइसकेको बेला ‘पुन समाज नेपाल’को लेटरहेडमा गत भदौ ३१ गते जारी गरिएको एक अपिल पत्रले मगर समुदायमा खैलाबैला मच्चिएको छ । उक्त पत्रमा जनगणनामा पुन मगरहरुका लागि ‘जातिमा पुन, मातृभाषामा...बाँकी

    मेयरलाई मुक्का हान्ने एमाले कार्यकर्ता भएको खुलासा

    बुटवल– पहिरो निरीक्षणका लागि बुटवल ३ ज्योतिनगरमा गएका बुटवल उपमहानगरपालिकाका नगरप्रमुख तथा एमाले रूपन्देही अध्यक्ष शिवराज सुवेदीलाई मु’क्का प्र’हार गर्ने एमाले कार्यकर्ता रहेको खुलेको छ। ज्योतिनगरका स्थानीय गणेश पंगेनीले मेयर सुवेदीलाई मु’क्का हा’नेका थिए। उनी...बाँकी