News Portal

युवा मोडल किशोर खत्री र बुनु लामाको अभिनयको म्युजिक भिडियो “दशा” सार्वजनिक (भिडियो)

हिमाली संचार संवाददाता
९०८ पटक

काठमाण्डौ : नेपालि गीतसंगीतको दुनियामा एक पछी म्युजिक भिडियो सार्वजनिक हुने क्रममा स्काई मुन मिडिया प्रा.लि.को प्रस्तुति संचारकर्मी बासुदेव पोखरेलको उत्कृष्ट शब्द सृजना भित्र भुवन राना मगरको वियोगान्त लोकदोहोरी गित फेरी पागल “दशा” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

किशोर खत्रीको सगीत सृजना रहेको उक्त गीतमा युवा पुस्ताका चर्चित गायक मेक्सम खाती र चर्चित लोकदोहोरी गायिका देवी घर्ति मगरको सुमधुर आवाज रहेको छ ।

सृजन बरालको निर्देशनमा रहेको उक्त्त म्युजिक भिडियोलाई रमेश दर्लामी मगरले छायांकन गरेका छन् भने प्रदिप दाहालले म्युजिक भिडियो सम्पादन गरेका हुन् । दर्जनौ म्युजिक भिडियोमा अभिनय गरिसकेका युवा मोडल किशोर खत्री र बुनु लामाको दमदार अभिनय रहेको छ ।

हेर्नुहोस उक्त गीतको पुरा भिडियो।

https://youtu.be/qdykZFsxjAQ

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...